Collector
चार पूर्वविशिष्ट पदाधिकारीबाट ४ करोड ३५ लाख असुल्न माग गर्दै रिट, शुक्रबारलाई पेसी तोकियो | Collector
चार पूर्वविशिष्ट पदाधिकारीबाट ४ करोड ३५ लाख असुल्न माग गर्दै रिट, शुक्रबारलाई पेसी तोकियो
Lokantar

चार पूर्वविशिष्ट पदाधिकारीबाट ४ करोड ३५ लाख असुल्न माग गर्दै रिट, शुक्रबारलाई पेसी तोकियो

पूर्वराष्ट्रपति, पूर्वप्रधानमन्त्रीसहित ४ जनाले विदेशमा उपचार गराएबापत लिएको राज्य कोषको रकम असुलउपर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । सरोजकुमार न्यौपानेले पेस गरेको रिट निवेदन सर्वोच्च अदालतमा बिहीबार दर्ता भएको सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले बताएका छन् । उक्त रिट निवेदनको पेसी भोलि शुक्रबारका लागि तोकिएको छ । पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वपरराष्ट्रमन्त्री सुजाता कोइरालाले विदेशमा गराएको उपचार खर्च राज्य कोषबाट लिएको भन्दै...

Go to News Site