४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता | Collector
Gorkhapatra
४९१ जना कैदीसहित हजारौँ अफगान शरणार्थी पाकिस्तानबाट स्वदेश फिर्ता
काबुल, वैशाख २४ गते । कम्तिमा ४९१ जना अफगान कैदीसहित चार हजार ७७२ जना अफगान शरणार्थी छिमेकी मुलुक पाकिस्तानबाट आफ्नो मातृ भूमिमा फर्केको अधिकारीहरूले बिहीबार घोषणा गरेका छन् । पाकि...