Onlinekhabar
काठमाडौं । अमेरिकी दूतावासले अमेरिकी सरकारको प्रमुख अन्तर्राष्ट्रिय फिल्म तथा टेलिभिजन सार्वजनिक कूटनीतिक पहल ‘अमेरिकन फिल्म शोकेस’ अन्तर्गत ‘स्मार्टफोन सिनेमाटोग्राफी एन्ड डिजिटल डिस्ट्रिब्युसन’ कार्यशाला आयोजना गरेको छ । पाँचदिने यो व्यावहारिक कार्यशालाको उद्देश्य नेपाली नयाँ पुस्ताका दृश्य कथाकारलाई सिर्जनात्मक, आत्मविश्वासी र स्रोत-साधनको प्रभावकारी प्रयोगसहित कथा भन्न सक्षम बनाउनु रहेको दूतावासले जनाएको छ । कार्यक्रममा उदीयमान […]
Go to News Site