Collector
जेठमा टेन के रन हुँदै काठमाडौं - राष्ट्रिय युवा संघको आयोजनामा १ जेठमा पुरुष टेन के एनवाईएफएन रन हुने भएको छ । यसमा पहिलो हुनेले ५० हजार रुपैयाँ, दोस्रोले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ हात पार्नेछ । दौड संघको ३७औँ स्थापना दिवसको उपलक्ष्यमा कार्यक्रम हुन लागेको हो । | Collector
जेठमा टेन के रन हुँदै

काठमाडौं - राष्ट्रिय युवा संघको आयोजनामा १ जेठमा पुरुष टेन के एनवाईएफएन रन हुने भएको छ । यसमा पहिलो हुनेले ५० हजार रुपैयाँ, दोस्रोले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ हात पार्नेछ ।

दौड संघको ३७औँ स्थापना दिवसको उपलक्ष्यमा कार्यक्रम हुन लागेको हो ।
Kantipur

जेठमा टेन के रन हुँदै काठमाडौं - राष्ट्रिय युवा संघको आयोजनामा १ जेठमा पुरुष टेन के एनवाईएफएन रन हुने भएको छ । यसमा पहिलो हुनेले ५० हजार रुपैयाँ, दोस्रोले ४० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ हात पार्नेछ । दौड संघको ३७औँ स्थापना दिवसको उपलक्ष्यमा कार्यक्रम हुन लागेको हो ।

Go to News Site