पोखरा विमानस्थल अनियमितता- पूर्वअर्थमन्त्री कार्कीसहित १५ जनाविरुद्ध ३ अर्बको भ्रष्टाचार मुद्दा | Collector
Lokantar
पोखरा विमानस्थल अनियमितता- पूर्वअर्थमन्त्री कार्कीसहित १५ जनाविरुद्ध ३ अर्बको भ्रष्टाचार मुद्दा
पोखरा विमानस्थल निर्माणमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको छ ।