Collector
विकल्पविना नहटाउन रुपन्देहीका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको माग | Collector
विकल्पविना नहटाउन रुपन्देहीका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको माग
Lokantar

विकल्पविना नहटाउन रुपन्देहीका सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको माग

सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले बुटवलमा बिहीबार प्रदर्शन गरेका छन् ।  नेपाल भूमिहीन सुकुम्बासी अव्यवस्थित संघर्ष समिति, रूपन्देहीले उचित बासको व्यवस्थाविना भूमिहीनलाई हटाउन नहुने माग गर्दै विरोध प्रदर्शन गरेको हो ।  सरकारको निर्देशनमा अहिले मुलुकभर सुकु्म्बासी बस्ती, अतिक्रमित र सार्वजनिक जग्गा खाली गराउन स्थानीय तह र जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । सरकारले वास्तविक सुकुम्बासीको सही पहिचान गरी विगतका सरकारको पालामा भूमि आयोगले व्यवस्था गरे अनुसार जग्गाधनी पुर्जा दिनुपर्ने प्रदर्शनकारीको माग छ ...

Go to News Site