पोखरा विमानस्थल निर्माण : पूर्वमन्त्री कार्कीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | Collector
Gorkhapatra
पोखरा विमानस्थल निर्माण : पूर्वमन्त्री कार्कीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
साढे तीन अर्बभन्दा बढी बिगो दाबी गर्दै अख्तियार विशेष अदालतमाठेकेदार कम्पनीलाई गैरकानुनी कर छुट दिएको पुष्टि, चिनियाँ पदाधिकारी पनि प्रतिवादीकाठमाडौं, वैशाख २४ गते । अख्तियार दुरुप...