Collector
पोखरा विमानस्थल भ्रष्टाचारका तीन मुद्दामा ६ पूर्वमन्त्री जोडिए | Collector
पोखरा विमानस्थल भ्रष्टाचारका तीन मुद्दामा ६ पूर्वमन्त्री जोडिए
Onlinekhabar

पोखरा विमानस्थल भ्रष्टाचारका तीन मुद्दामा ६ पूर्वमन्त्री जोडिए

पोखरा विमानस्थल निर्माणमा भएको भ्रष्टाचार प्रकरणमा जोडिने पूर्वमन्त्रीहरूको संख्या ६ पुगेको छ । यसअघि गत वर्ष मंसिरमा अख्तियारले तत्कालीन पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गरेको थियो ।

Go to News Site