प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सुरु भयो संवैधानिक परिषद्को बैठक | Collector
Onlinekhabar
प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न सुरु भयो संवैधानिक परिषद्को बैठक
सरकारको दोस्रोपटकको सिफारिसमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै रिक्त संवैधानिक पदहरूमा नियुक्तिको बाटो खुलेको थियो ।