Collector
तमिलनाडुमा चुनाव जितेका विजय थलापतिलाई सरकार बनाउन सकस | Collector
तमिलनाडुमा चुनाव जितेका विजय थलापतिलाई सरकार बनाउन सकस
Onlinekhabar

तमिलनाडुमा चुनाव जितेका विजय थलापतिलाई सरकार बनाउन सकस

संसद्को सबैभन्दा ठूलो दल बनेपनि थलापतिलाई सत्ताको कमानमा पुग्न भने कठिनाइ देखिएको छ । २३४ सदस्यीय विधानसभामा बहुमत जुटाएर सरकार गठन गर्न ११८ सिट संख्या आवश्यक पर्छ ।

Go to News Site