Lokantar
नजाने क्या नशा है तेरी आँखो में । भेजता हूँ जिसे डुबके खो जाता है । नजाने क्या कशिश है तेरी बाँहों में । भेजता हूँ जिसे बेवफा होके आता है । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले फेसबूकमा लेखेको शायरी हो यो । यो शायरीको नेपाली भावानुवाद हुन्छ: खै कस्तो नशा छ तिम्रा ती आँखाहरूमा, जसलाई पठाउँछु, त्यहीँ डुबेर हराउँछ । खै कस्तो आकर्षण छ, तिम्रो त्यो अँगालोमा, जसलाई पठाउँछु, उही बेवफा बनेर आउँछ । सुन्दा प्रेमिकाको यादमा लेखिएको जस्तो लाग्ने यो शायरी राउतले कुनै प्रेमिकालाई होइन, आफ्नै पार्टी...
Go to News Site