Collector
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु | Collector
ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु
Lokantar

ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्यु

पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।  नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०३–००५ प १४१५ नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको ना ५ ख ५२५२ नम्बरको फलाम बोकेको ट्रकले पछाडिबाट ठक्कर दिँदा स्कुटर चालक प्रहरी सहायक हवल्दारको मृत्यु भएको हो । मृत्यु हुनेमा नुवाकोटको ताँदी गाउँपालिका–६ घर भई नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर दरबन्दीमा कार्यरत ३६ वर्ष...

Go to News Site