Onlinekhabar
२४ वैशाख, काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा जेठ १ गते ‘१० के एनवाईएफएन रन’ हुने हुने भएको छ । संघको ३७ औं स्थापना दिवसको उपलक्ष्यमा १० के रन आयोजना गर्न लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी दिएको हो । पहिलो पटक एथ्लेटिक्सको प्रतियोगिता आयोजना गर्न लागेको युवा संघले यस पटक पुरुषको विधा […]
Go to News Site