Lokantar
संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । सर्वोच्च अदालतमा वर्षौँदेखि थाती रहेका मुद्दाको बोझ घटाएर न्याय सम्पादनलाई थप गतिशील बनाउने नेतृत्वको खोजी भइरहेका बेला शर्मालाई परिषद्ले सिफारिस गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको परिषद् बैठकले न्यायपालिकाको इतिहासमै पहिलो पटक कानुनमा विद्यावारिधि गरेका र मुद्दा फछ्र्यौटमा उच्च रेकर्ड कायम गरेका डा. शर्मालाई सर्वोच्च जिम्मेवारीका लागि अघि सारेको थियो । न्यायपालिक...
Go to News Site