काठमाडौँ, वैशाख २५ गते । पुरुषको साझा समस्याका रूपमा प्रोस्टेट रोग रहेको छ । पछिल्लो समय युरोलोजिस्ट चिकित्सककहाँ प्रोस्टेट रोगका बिरामीको लाम लामो हुन्छ । नेपालका ७७ वटै जिल्लाबाट...