गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख २५ गते । गर्मी मौसमको सुरुवातसँगै औलोको जोखिम बढ्दै गएको छ । पछिल्लो समय पाल्पा जिल्लामा औलो (मलेरिया) रोग पुष्टि भएको छ । पाल्पामा देखिएको औलो...