Lokantar
चलचित्र ‘लालीबजार’को प्रिमियरका क्रममा अभिनेत्री स्वस्तिमा खड्काले निर्माता निश्चल बस्नेतलाई ‘खरानी ग्याङको लिडर’ भनेर बोलाएपछि हलमा हाँसो फैलिन पुग्यो । बिहीबार भएको प्रिमियरका क्रममा सञ्चारकर्मीले निश्चलको खोजी गरेपछि स्वस्तिमाले “ओ खरानी ग्याङको लिडर” भन्दै बोलाएकी थिइन् । त्यसपछि कार्यक्रममा उपस्थित कलाकार तथा अतिथिहरू हाँसेका थिए । जेनजी आन्दोलनका क्रममा बस्नेतको सहभागितालाई लिएर उनीमाथि आलोचना हुँदै आएकोमा स्वस्तिमाले यस्तो टिप्पणी गरेकी हुन् । फिल्ममा स्वस्तिमा खड्कासहि...
Go to News Site