Collector
ठगी मुद्दामा एमाले नेता दोषी ठहर | Collector
ठगी मुद्दामा एमाले नेता दोषी ठहर
Lokantar

ठगी मुद्दामा एमाले नेता दोषी ठहर

ठगी मुद्दामा एमाले (नेकपा) नेता अनिल पोखरेल दोषी ठहर भएका छन् । तत्कालीन प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिवसमेत रहेका पोखरेल ठगी मुद्दामा दोषी ठहर भएका हुन् । मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले बिहीबार पोखरेललाई ठगी मुद्दामा कसुरदार ठहर गरेको हो । अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार कसुर ठहर भएका पोखरेललाई कति सजाय हुने भन्ने विषयमा एक महिनाभित्र अर्को फैसला हुनेछ । ‘अदालतले उनलाई दोषी ठहर गर्दै सजाय निर्धारणका लागि पेश गर्न...

Go to News Site