Lokantar
चीनले भ्रष्टाचार मुद्दामा दुई पूर्वरक्षामन्त्री ली शाङ्फु र वेई फेङ्हेलाई मृत्युदण्डको सजाय सुनाएको छ। सरकारी सञ्चारमाध्यमका अनुसार भ्रष्टाचारको आरोपमा दुई पूर्वरक्षामन्त्रीहरूलाई निलम्बित मृत्युदण्डको सजाय सुनाइएको हो । एक सैन्य अदालतले बिहीबार वेई फेङ्हे र ली शाङ्फुलाई दुई वर्षको राहतसहित मृत्युदण्डको सजाय सुनाएको रोयटर्स जनाएको छ । यसको अर्थ दुई वर्षपछि उनीहरूको मृत्युदण्डलाई सजाय घटाउने वा प्यारोलको सम्भावनाबिना आजीवन कारावासमा परिणत गरिनेछ। दुवै जनालाई घुसखोरीको आरोपमा दोषी ठहराइएको हो । उनीहरूको ...
Go to News Site