खानी सञ्चालनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र | Collector
Gorkhapatra
खानी सञ्चालनका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र
बैतडी समाचारदाता बैतडी, वैशाख २५ गते । विस्तृत अध्ययन भई उत्खननका लागि निजी क्षेत्रले अनुमति (लाइसेन्स) पाएर पनि खानी सञ्चालन नभएपछि बैतडीका नागरिक अगुवाले प्रधानमन्त्रीलाई ज्ञापन...