ऋण नतिर्ने सहकारीका ऋणीको नाम सार्वजनिक | Collector
Gorkhapatra
ऋण नतिर्ने सहकारीका ऋणीको नाम सार्वजनिक
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख २५ गते । सहकारी सङ्कट समाधानका लागि सरकारले पहिलो पटक ठुला ऋणीको नाम सार्वजनिक गर्ने रणनीति अपनाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ऋ...