नागरिकहरूको अमानवीकरण र अपराधीकरणमा जसरी सरकार पक्षधरहरू लागिपरेका छन्, त्यसले समाजलाई र सिंगो देशलाई फासीवादको अँध्यारो सुरुङतिर लैजाने जोखिम छ ।