इंग्लिस प्रिमियर लिग क्लब प्यालेसले बिहीबार भएको सेमिफाइनल दोस्रो लेगमा साख्तर डोनेस्कलाई २–१ ले हरायो र समग्रमा ५–२ को अग्रता लियो ।