Collector
हर्मुजमा अमेरिका र इरानबीच क्षेप्यास्त्र र ड्रोन हानाहान : ट्रम्प भन्छन्- युद्धविराम अझै कायम छ | Collector
हर्मुजमा अमेरिका र इरानबीच क्षेप्यास्त्र र ड्रोन हानाहान : ट्रम्प भन्छन्- युद्धविराम अझै कायम छ
Lokantar

हर्मुजमा अमेरिका र इरानबीच क्षेप्यास्त्र र ड्रोन हानाहान : ट्रम्प भन्छन्- युद्धविराम अझै कायम छ

एक महिना लामो युद्धविरामबीच अमेरिका र इरानबीच बिहीबार गम्भीर मुठभेड भएको छ। यो घटनालाई युद्धविरामपछिको सबैभन्दा ठूलो परीक्षण मानिएको छ। इरानले हाल स्थिति सामान्य रहेको बताएको छ भने अमेरिकाले तनाव बढाउने आफ्नो कुनै चाहना नरहेको स्पष्ट पारेको छ। इरानी सेनाका अनुसार अमेरिकाले हर्मुज जलमार्गमा प्रवेश गर्ने दुई जहाजलाई निशाना बनाउनुका साथै इरानी क्षेत्रमा आक्रमण गरेको छ। यता अमेरिकी सेनाले भने इरानी आक्रमणको जवाफमा मात्र आफूले गोली चलाएको दाबी गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एबीसीका एक रिपोर्टरलाई संक्षि...

Go to News Site