Lokantar
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सांसद खुश्बु ओलीले प्रधानन्यायाधीश नियुक्तिमा सरकारले वरिष्ठताको स्थापित रोलक्रम मिचेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै सांसद ओलीले सत्तापक्षले वरिष्ठताको गलत व्याख्या गरेर राज्यका संस्थाहरूलाई व्यक्तिकेन्द्रित बनाउन खोजेको आरोप लगाएकी हुन् । वरिष्ठतालाई उमेर र कपाल फुल्नुसँग मात्र तुलना गर्ने सत्तापक्षीय भाष्यलाई 'गलत' संज्ञा दिँदै उनले भनेकी छन्, 'वरिष्ठता त संस्थागत स्मृति, कानुनी स्थिरता, अनुभव, निर्णयक्षमता, कार्यसम्पादन र संस्थाप्रतिको विश्वासको ...
Go to News Site