गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख २५ गते । कवि दिनेशविक्रम थापाको नयाँ कविताकृति ‘जयसिंह धामीको देश’ एक कार्यक्रमबिच लोकार्पण भएको छ । कार्यव्रmममा प्रमुख अतिथि नेपाल प्रज्ञा–प्र...