गोरखापत्र समाचारदाता काठमाडौँ, वैशाख २५ गते । दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यसहित ‘साउथ एसिया ट्रेड फेयर २०२६’ बिहीबारदेख...