Onlinekhabar
२५ वैशाख, काठमाडौं । भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई) ले आईपीएल टोलीहरूलाई ‘हनी ट्र्याप’ र सुरक्षासम्बन्धी जोखिमबाट सावधान रहन निर्देशन दिएको छ । बीसीसीआईका सचिव देवजित सकियाले टोलीहरूलाई सात पृष्ठको निर्देशन पठाउँदै खेलाडी र सहयोगी सदस्यहरूको सुरक्षामा विशेष ध्यान दिन आग्रह गरेका हुन् । बीसीसीआईले उच्चस्तरीय खेल प्रतियोगितामा हनी ट्र्याप, यौन दुर्व्यवहारसम्बन्धी आरोप र अन्य […]
Go to News Site