‘अदालतको स्थापित पद्धतिमा असर पर्ने त्रास देखियो’ | Collector
Onlinekhabar
‘अदालतको स्थापित पद्धतिमा असर पर्ने त्रास देखियो’
भविष्यमा के होला भन्ने कुरा त समयले नै बताउला, तर यस्ता काम-कारबाहीले अदालतको स्वतन्त्रता, यसको व्यावसायिकता र स्थापित पद्धतिमाथि नै गम्भीर असर पर्ने हो कि भन्ने चिन्ता र त्रास देखिएको छ।