Collector
पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खुल्यो | Collector
पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खुल्यो
Lokantar

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक खुल्यो

सुक्खा पहिरो खसेर अवरुद्ध नारायणगढ–मुग्लिन सडक खुलेको छ ।  सडक डिभिजन कार्यालयसँगको समन्वयमा पहिरो पन्छाएपछि केहीबेर अघिदेखि सडक सञ्चालन भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।  इच्छाकामना गाउँपालिका–५ तुइन खोलामा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

Go to News Site