Onlinekhabar
२५ वैशाख, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ एसोसिएट कार्यसमिति सदस्यमा निर्वाचित भएका ईश्वर जिसीले खेल क्षेत्रलाई उद्योगको रुपमा विकास गर्ने आफ्नो स्पष्ट लक्ष्य रहेको बताएका छन् । उद्योग–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा एसोसिएट कार्यसमिति सदस्यतर्फ विजयी भएका जिसी पछिल्लो समय नेपाल प्रिमियर लिग (एनपीएल) मार्फत खेल क्षेत्रमा पनि जोडिएका छन् । […]
Go to News Site