सिँजा समाचारदाता सिँजा (जुम्ला), वैशाख २५ गते । हिमाली जिल्ला हुम्लाको ताँजाकोट गाउँपालिकामा गम्भीर कुपोषणबाट प्रभावित पाँच वर्षमुनिका बालबालिकालाई उपचारका लागि जुम्ला ल्याइएको छ ।...