फडिन्द्र अधिकारीलेखनाथ, वैशाख २५ गते । पहिलो पटक फेवाताल आउनुभएकी अस्तिका पोखरेलले फेवातालका डुङ्गा चालकलाई सोध्नुभयो, “यो तालको पानीको मूल कहाँ छ ? अनि तालको पानी बगेर कहाँ जान्छ...