युद्ध जोखिम बढ्दै तेल मूल्य उकालो, शेयर बजार ओरालो | Collector
Gorkhapatra
युद्ध जोखिम बढ्दै तेल मूल्य उकालो, शेयर बजार ओरालो
हङकङ, वैशाख २५ गते । अमेरिका र इरानबीच हर्मुज जलडमरूमध्य क्षेत्रमा भएको नयाँ सैन्य झडपपछि विश्व बजारमा ठूलो असर परेको छ । शुक्रबार तेलको मूल्य तीव्र रूपमा बढेको छ भने विश्वका प्रमु...