निःशुल्क माटो परीक्षणबाट किसान लाभान्वित | Collector
Gorkhapatra
निःशुल्क माटो परीक्षणबाट किसान लाभान्वित
गजेन्द्र गुरुङखजुरा, वैशाख २५ गते । बाँकेको कोहलपुर नगरपालिकाको कृषि विकास शाखाले किसानहरुका माटोको नि:शुल्क परीक्षण गरेको छ । निःशुल्क माटो परीक्षणबाट सयभन्दा बढी किसान लाभान्वित...