डडेल्धुरामा ३६३ हेक्टर बढि वन अतिक्रमण | Collector
Gorkhapatra
डडेल्धुरामा ३६३ हेक्टर बढि वन अतिक्रमण
पुष्कर भण्डारी डडेल्धुरा, वैशाख २५ गते । जिल्लाको कूल भूभागको झण्डै ७५ प्रतिशत वनजङ्गलले ढाकेको डडेल्धुरामा अतिक्रमण बढ्दै गएको छ । मध्य पहाडी जिल्ला डडेल्धुरामा महाभारत पर्वतसंगै...