Collector
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक | Collector
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक
Lokantar

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक

विभिन्न मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद् बैठक शुरू भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार बिहान साढे ११ बजेपछि मन्त्रिपरिषद् बैठक शुरू भएको हो । बैठकले केही नियुक्तिको लागि प्रक्रिया अगाडि बढाउने तयारी गरेको स्रोतले बतायो । अध्यादेशमार्फत यसअघिका राजनीतिक नियुक्ति खारेज भएका ठाउँमा नयाँ नियुक्तिका लागि सरकारले तयारी थालेको हो । वैशाख २८ गते शुरू हुने संसद् अधिवेशनमा केही विधेयक लैजानेबारे समेत सरकारले तयारी थालेको छ ।

Go to News Site