BBC News Nepali
नेपाल प्रहरीको साइबर ब्यूरोले 'फिशिङ लिङ्क'मार्फत् व्यक्तिका ब्याङ्क खातामा अनधिकृत पहुँच पुर्याई रकम चोरी गर्ने प्रवृत्ति दिनानुदिन बढ्दै गएको भन्दै सर्वसाधारणलाई सचेत हुन भनेको छ। यस्तो ठगीबाट जोगिन तपाईँले कस्तो सावधानी अपनाउनुभएको छ? कृपया तल कमेन्टमा लेख्नुहोस्। #BBCNepali
Go to News Site