Onlinekhabar
२५ वैशाख, काठमाडौं । रेमिट्यान्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा रहेका नेपाली तथा तिनका परिवारलाई लक्षित गर्दै नयाँ, आकर्षक ग्राहकलाभ योजना सार्वजनिक गरेको छ । जसअनुसार आईएमई मार्फत विदेशबाट नेपालमा रेमिट्यान्स पठाउने ग्राहकले केवल पैसा प्राप्त गर्ने सुविधा मात्रै होइन, सामसङका विभिन्न आधुनिक इलेक्ट्रोनिक सामान खरिद गर्दा विशेष छुट (क्यासब्याक) तथा अन्य आकर्षक अफरको समेत […]
Go to News Site