सरकारले भन्यो- प्रधानन्यायाधीश सिफारिसको आधार मुद्दा फर्स्योट दर | Collector
Onlinekhabar
सरकारले भन्यो- प्रधानन्यायाधीश सिफारिसको आधार मुद्दा फर्स्योट दर
सरकारका प्रवक्ता सस्मित पोखरेलले शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै इतिहासमै पहिलोपटक कार्यक्षमता र सूचकका आधारमा प्रधानन्यायाधीशको सिफारिस भएको दाबी गरेका हुन्।