Collector
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सोमबार सम्बोधन गर्ने | Collector
राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सोमबार सम्बोधन गर्ने
Onlinekhabar

राष्ट्रपतिले संसद्को संयुक्त बैठकलाई सोमबार सम्बोधन गर्ने

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गते दिउँसो ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको हो।

Go to News Site