ड्रोन आक्रमणका कारण रुसका १३ विमानस्थल ठप्प | Collector
Gorkhapatra
ड्रोन आक्रमणका कारण रुसका १३ विमानस्थल ठप्प
मोस्को, वैशाख २५ गते । दक्षिणी रुसको एयर नेभिगेसन शाखाको प्रशासनिक भवनमा युक्रेनी ड्रोन आक्रमण हुँदा दक्षिणी रुसका १३ वटा विमानस्थल अवरुद्ध भएका छन् । साे जानकारी रुसी यातायात मन्त...