Collector
वैश्विक तेल संकटमा भारतीय स्थिरता र पाकिस्तानको संघर्ष तुलना | Collector
वैश्विक तेल संकटमा भारतीय स्थिरता र पाकिस्तानको संघर्ष तुलना
Lokantar

वैश्विक तेल संकटमा भारतीय स्थिरता र पाकिस्तानको संघर्ष तुलना

इरानसँगको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य सन् २०२२ यताकै उच्च भएपछि उत्पन्न इन्धन संकटलाई लिएर पाकिस्तानका पेट्रोलियम मन्त्री अली परवेज मलिकले भारत र पाकिस्तानबीचको अवस्थाको तुलना गर्दै एक महत्वपूर्ण टिप्पणी गरेका छन् । उनले हर्मुज जलमार्गमा भएको अवरोधका कारण सिर्जित विश्वव्यापी तेल संकटकाबीच भारत कसरी तुलनात्मक रूपमा स्थिर रहन सफल भयो र पाकिस्तान किन संकटमा फस्यो भन्नेबारे स्पष्ट पारेका हुन् ।  मन्त्री मलिकका अनुसार भारतसँग रहेको ६०० अर्ब डलरभन्दा बढीको विशाल वैदेशिक मुद्रा सञ्चिति र पर्याप्त रणनीतिक तेल ...

Go to News Site