Lokantar
रूपन्देहीको सिद्धार्थनगर नगरपालिका (भैरहवा)ले डन्डा खोलामा फाल्दै आएको फोहोरलाई सर्वोच्च अदालतले आदेश दिएर रोक लगायो । अन्तर्राष्ट्रिय सीमा नाकासँग जोडिएको प्रवेशद्वारनजिकै दुर्गन्ध फैलिने गरी नगरपालिकाले विगत चार दशकदेखि फोहोर फाल्दै आएको थियो । अनियन्त्रित ‘डम्पिङ साइड’ ले भैरहवा क्षेत्र मात्र नभई सडक प्रयोगकर्तालाई समेत दुर्गन्ध र प्रदूषणले जनस्वास्थ्यमा गम्भीर असर पुर्याएको भन्दै कानूनका विद्यार्थी अधिवक्ता विवेक बख्रेल र अञ्जली सिलवालले सर्वोच्चमा रिट दिएका थिए । अदालतले खोलामा फोहोर फाल्नमा ‘ब्रेक&r...
Go to News Site