Collector
२७ अङ्कले बढ्यो नेप्से, ३ अर्ब २८ करोडको कारोबार | Collector
२७ अङ्कले बढ्यो नेप्से, ३ अर्ब २८ करोडको कारोबार
Lokantar

२७ अङ्कले बढ्यो नेप्से, ३ अर्ब २८ करोडको कारोबार

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २७ दशमलव ४९ अङ्कले बढेर दुई हजार ७४५ दशमलव ६५ विन्दुमा कायम भएको छ । यो एक दशमलव ०१ प्रतिशतको वृद्धि हो । आज ३३५ कम्पनीको ७४ लाख ७८ हजार ५६२ कित्ता शेयर ५३ हजार १४ पटक खरिदबिक्री हुँदा तीन अर्ब २८ करोड ६८ लाख ७० हजार ५५९ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । बैंकिङ समूह शून्य दशमलव ६७, विकास बैंक शून्य दशमलव ९५, वित्त एक दशमलव ८७, होटल तथा पर्यटन एक दशमलव ४८, जलविद्युत् एक दशमलव ७१, लगानी एक दशमलव १०, जीवन बीमा शून्य दशम...

Go to News Site