Collector
यो सरकारले नेपाली खेलकुदको ‘लुतो’ फाल्नुपर्छ– दीपक विष्ट [भिडियो] | Collector
यो सरकारले नेपाली खेलकुदको ‘लुतो’ फाल्नुपर्छ– दीपक विष्ट [भिडियो]
Lokantar

यो सरकारले नेपाली खेलकुदको ‘लुतो’ फाल्नुपर्छ– दीपक विष्ट [भिडियो]

यतिबेला नेपाली खेलकुद अन्यौलपूर्ण मोडमा उभिएको छ । छुट्टै अस्तित्वमा रहेको युवा तथा खेलकुद मन्त्रालय शिक्षा मन्त्रालयमा औपचारिक रूपमै गाभिने चर्चा छ । लामो समयदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले प्रक्रियागत रूपमा सदस्यसचिव पाउन सकेको छैन । सरकारले सबै पदाधिकारीलाई एउटै निर्णयबाट पदमुक्त गरेपछि राखेप बोर्ड पनि सदस्यविहीन अवस्थामा छ । अर्कोतिर, राखेपको संरचनागत सुधारको कुरा पनि चर्को रूपमा उठिरहेको छ । खेल संघहरूभित्र पनि व्यापक विवाद देखिन्छ । सरकार र संघका पदाधिकारीबीच देखिएको विवादका कारण सर्वाधिक लोकप्रिय ख...

Go to News Site