Lokantar
प्रहरी वृत्त मालीगाउँ, काठमाडौंमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) दिनेश राउतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सेवाग्राहीसँग लिएको २० हजार रुपैयाँ घुससहित पक्राउ परेका राउतविरुद्ध शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए । बैंकिङ्ग कसुरसम्बन्धी मुद्दामा जाहेरवालाको रकम फिर्ता दिलाइदिन सहजीकरण गरिदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेका थिए । उक्त सूचनाका आधारमा आयोगको टंगालबाट खटिएको टोलीले&nb...
Go to News Site