Collector
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, जिल्ला प्रशासन कार्यालयबाट पनि पठाउन सकिने | Collector
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, जिल्ला प्रशासन कार्यालयबाट पनि पठाउन सकिने
Lokantar

प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, जिल्ला प्रशासन कार्यालयबाट पनि पठाउन सकिने

संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रस्तावित डा. मनोज शर्माको सम्बन्धमा उजुरी आह्वान गरेको छ । संसद् सचिवालय सिंहदरबारमा शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको समिति सभापति बोधनारायण श्रेष्ठले जानकारी दिए । जेठ ४ गतेसम्म उजुरी आह्वान गर्ने र ५ गते उजुरी खोलिने सभापति श्रेष्ठले बताए । प्रस्तावित प्रधानन्यायाधीश शर्माका सम्बन्धमा संसद् सचिवालयमा उपस्थित भएर या ७७ वटै जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी गर्न सकिने उनले बताए । 'सीडीओ कार्यालयमार्...

Go to News Site