Collector
स्थगित चुनावमा एन्फाको झन्डै ५५ लाख खर्च, मुद्दा लड्नै सकियो साढे ९७ लाख | Collector
स्थगित चुनावमा एन्फाको झन्डै ५५ लाख खर्च, मुद्दा लड्नै सकियो साढे ९७ लाख
Onlinekhabar

स्थगित चुनावमा एन्फाको झन्डै ५५ लाख खर्च, मुद्दा लड्नै सकियो साढे ९७ लाख

स्थगित चुनावका नाममा ५५ लाख र अदालतमा मुद्दा लड्न करिब एक करोड रुपैयाँ खर्च गरेको एन्फाले सार्वजनिक खरिद ऐनसमेत उल्लङ्घन गरेको पाइएको छ। अख्तियारको निर्देशनपछि गठित उपसमितिले मन्त्रालयमा बुझाएको प्रतिवेदनमा एन्फा नेतृत्वको आर्थिक बेथितिको विवरण समेटिएको छ ।

Go to News Site