Lokantar
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैदेशिक रोजगार विभागका नायब सुब्बा (नासु) हेमबहादुर मस्राङ्गीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दा प्रक्रियामा सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग १५ हजार घुस मागेको अभियोग पक्राउ परेका उनीविरुद्ध शुक्रबार मुद्दा दायर गरिएको हो । आरोपी नासुलाई आयोगको टोलीले घुस रकमसहित केही दिन अगाडि पक्राउ गरेको थियो । आयोगका प्रवक्ता सुरेश न्यौपानेले आरोपी मस्राङगीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ बमोजिम कैद सजाय र जरिवानाको माग गर्दै म...
Go to News Site